| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
भक्तपुर : गाइजात्रा पर्व मनाइरहँदा साँझ वर्षा भयो। जसले गर्दा जात्रामा सहभागीहरु र हेर्न आउनेहरुलाइ गाह्रो भएको थियो तर जात्रा रोकिएन। अबिरल वर्षा भइरहेको साँझ भक्तपुरवासीले आफ्नो परम्परालाई निरन्तरता दिइरहे।
हेर्नुस् फोटो :
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।