|

कैलाली : खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत बिष्टको मृत्यु भएको हो। 

नदी तर्ने क्रममा बुबा जनकबहादुर बिष्टको हातबाट छुटेर भगतको मृत्यु भएको हो।

नदीमा बगेको करिब डेढ घण्टापछि एक सय मिटर तल बालकको शव फेला परेको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.