जुम्ला : जिल्लामा जात्रा सञ्चालन भएको चौथो दिन आज पल्टन जात्रा मनाइएको छ। नेपाली सेनाको पहिरनमा हतियार लिएको पल्टन र विभिन्न स्वरुपका दृश्य निकालेर र विभिन्न किसिमका रंग घसेर यो जात्रा मनाइएको हो।
कर्णालीको सबैभन्दा ठूलो मानिएको यो जात्रा हेर्न कालिकोट, मुगु र जाजरकोट जिल्लाबाट दैनिकजसो मान्छेहरु संख्या बढिरहेको छ। आज सकिएको जात्रासँँगै अब कृष्ण जन्म अष्टमीको लागि दुई दिन विश्राम गरिने जात्रा समितिले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।