समाज

बाढीपहिरोमा कहाँ कति मानवीय क्षति? नेपालको नक्सामा हेर्नुस्
SHARES

फोटोहरूः रासस
साउन २९, २०७४

    काठमाडौं : अविरल वर्षापछिको बाढीपहिरोमा दुई दिनमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार साउन २७ देखि २९ गतेको दिउँसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको हो। जसमा सबैभन्दा धेरै सुनसरी जिल्लामा ८ जनाको मृत्यु भएको छ। 

    कुन जिल्लामा कति मानवीय क्षति भयो? नेपालको नक्सामा हेर्नुस्। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५