फिचर

बाढीपछि उर्लिएको नख्खुखोला, हेर्नुस् १० फोटो
SHARES

साउन २९, २०७४

    काठमाडौं : केही दिनयता भएको वर्षातले देशभर बाढी र पहिरोका कारण झण्डै ५० जनाले ज्यान गुमाइसकेका छन् भने २० भन्दा धेरै वेपत्ता छन्। तराईका धैरै ठाउँहरू डुबानमा परेर लाखौं रुपैयाँको क्षति भएको छ। शुक्रबारदेखि अविरल रुपमा भएको वर्षाका कारण काठमाडौं लगायत देशभरीको जनजीवन प्रभावित भएको छ। 

    काठमाडौं उपत्यकाका सडकहरु पनि जलमग्न भए भने खोलामा पनि ठूलो बाढी आयो। ललितपुरको नख्खिपोट क्षेत्रको नख्खु खोलामा पनि वर्षापछि ठूलो बाढी आयो। हेर्नुस् नख्खुखोलामा आएको बाढीका केही दृश्य। 

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]