प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

खेलकुद

एसिया यू- १९ क्रिकेट कपका लागि २८ खेलाडी छनोट, नामसहित
SHARES

साउन २९, २०७४

    काठमाडौं : मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आइतबार २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गरेका हुन्।

    छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, प्रकाश केसी, आसिफ शेख, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन्।

    त्यसैगरी रवीन्द्रजंग शाही, शाहब आलम, अदिल खान, विक्रमकुमार भुसाल, मिनास थापा, सन्दीप जोरा, रासिद खान, हरि चौहान, सुशान्त सिंह थापा, नारद यादव, भीम सार्की, कमल सिंह ऐरी, सुमित महर्जन, जीतेन्द्रसिंह ठकुरी, अंकित सुवेदी तथा अभिनाश कर्ण छनोटमा परेका छन्।

    आगामी भदौ २३ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि बन्द प्रशिक्षण भने आगामी भदौ २ गतेदेखि हुनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]