|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा रहेको मल्लकालीन कृष्ण मन्दिरमा आज पूजार्चना गरेकी छिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी बाट टीका तथा प्रसाद ग्रहण गरिन्।

कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको थियो। राष्ट्रपति आउनु केहि घण्टादेखि सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि दरबार क्षेत्र खाली गरेका थिए। त्यसपछि राष्ट्रपतिले मन्दिर दर्शन गरिन्।

फोटो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.