|

काठमाडौं : विवेकशील साझा पार्टीका समर्थक शुभेच्छुक स्वास्थ्य शिक्षाका बेथितिविरुद्ध २३ दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भेला भएका थिए। माफियासँग राज्य संयन्त्र लाचार भएको संकेत देखाउन उनीहरूले आज आफ्ना हात डोरीले बाँधेका थिए।

हातमा डोरी बाँधेर ‘६०१ आउ, हामीलाई जेलमा कोच, सजाय देऊ’ भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रेका थिए। नयाँ बानेश्वर चोकमा केहीबेर धर्ना बसेर संसद भवनतिर अघि बढ्न प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडप समेत भयो।

हेर्नुस् फोटहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.