|

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ३ दलका शीर्ष नेताको बैठकमा मंसिर दोस्रो साताभित्र प्रदेश सभा र संघीय संसदको चुनाव गर्ने सहमति भएको छ। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार एकैपटक प्रदेशसभा तथा संघीय संसद्को चुनाव घोषणा गर्ने सहमति प्रमुख दलहरुबीच बनेको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु सहभागि थिए।

यसै विषयमा सहमति जुटाउन आजै संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरु समेतको उपस्थितिमा सर्वदलीय बैठक बस्दैछ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.