|

काठमाडौं : शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी र पहिरोले पहाड र तराईका १२५ भन्दा बढी सर्वसाधारणको मृत्यु, हजारौँ घर र लाखौँ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको विषयमा छलफल गर्न बुधबार संसद्को बैठक बसेको थियो।

बैठकमा बोल्ने सांसद धेरै थिए, सुन्ने थोरै थिए। जो बोल्दै थिए, उनीहरू हिँड्दै थिए। त्यसैले जनताका पीडा प्रस्तावका रूपमा राख्ने, छलफल गर्ने र समाधानको उपाय खोज्ने सांसदको कमी हुँदा संसद् बैठक बिरानो थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.