|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह पहिलो वर्षको परीक्षा सरेको छ। बाढीपहिरोले देशभर पुर्‍याएको क्षति तथा तराई मधेसमा तत्काल परीक्षा सञ्चालन गर्न असहज देखिएपछि एक साताका लागि परीक्षा सारिएको हो।

भदौ ४ गतेबाट १० गतेसम्मको परीक्षा पछिलाई सरेको छ। ११ गतेदेखिको परीक्षा भने पहिले तोकिएकै मितिमा हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ।

हेर्नुहोस् परीक्षाको नयाँ तालिका:

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.