|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत साधन विभागले बुधबार ९३ जना नयाँ डीएसपीको पदस्थापन गरेको हो।

उनीहरुलाई गृहमन्त्रालयले गत साउन १९ गते प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको थियो।

हेर्नुहोस् कसको कहाँ पदस्थापन?  

नदेखिएमा यहाँ क्लिक गर्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.