|

काठमाडौं : नेपाल पत्रकार महासंघले २५ औँ महाधिवेशनमा सहभागी हुने केन्द्रीय सभासद् (पार्षद) हरूको सूची सार्वजनिक गरेको छ। १० जना मनोनितसहित एक हजार ५१६ जना केन्द्रीय सभासदको सूची महासंघले शनिबार सार्वजनिक गरेको हो।

आइतबार र सोमबार हुने महासंघको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि केन्द्रीय सभासदहरूले मतदान गर्नेछन्। *सूचीमा रहेका ललितपुर शाखाका संस्थापक अध्यक्ष धर्मरत्न शाक्यको निधन भइसकेको छ। एक हजार ५१५ जनाले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन्। 

हेर्नुस् नामावलीः  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.