|

भक्तपुर : बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण एवं ठूलो पर्व पञ्चदान शनिबार भक्तपुरमा धुमधामले मनाउँदै छन्। विषेशगरी बौद्धधर्मावलम्बीहरुले मनाउने यस पर्वको अवसरमा आज भक्तपुरका पाँच दीपंकर बुद्धले परिचित क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चतुर्ब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारका बुद्धहरुलाई विहारबाट बाहिर ल्याएर सूर्यमढी डबलीमा ल्याइन्छ। 

पञ्‍चदान पर्वका केही फोटो झलकहरु:

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.