|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको पदस्थापन गरेको छ। गृहमन्त्रालयको निर्णयअनुसार कार्यालयको मानव स्रोत विकास विभागले जनपदतर्फ २५ र प्राविधिकतर्फ २ गरी २७ एसएसपीको कार्यक्षेत्र तोकेको हो।

'नेपाल सरकार, गृहमन्त्रालय (माननीय मन्त्रीस्तरीय) को मिति २०७४/०४/३२ गतेको निर्णयअनुसार नेपाल प्रहरी जनपद समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई निम्नानुसार पदस्थापन गरिएको छ,' पदस्थापन हुनेहरुको सूचीसहित जारी विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् कसको कहाँ पदस्थापन?

नदेखिएमा यहाँ क्लिक गर्नुहोस्।

प्रविधिकतर्फ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.