राजनीति

वाइसिएलले चुन्यो १५१ सदस्यीय केन्द्रीय कार्यसमिति, हेर्नुहोस् नामावली
SHARES

भदौ ५, २०७४

    काठमाडौं : सत्ता साझेदार नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकताको दोस्रो सम्मेलनले रामप्रसाद सापकोटा दीपशिखाको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

    यही भदौ २ देखि ४ गतेसम्म राजधानीमा चलेको सम्मेलनले अध्यक्षसहित ६ उपाध्यक्ष, १ महासचिव, १८ सचिव र १ कोषाध्यक्ष तथा १ सय १० केन्द्रीय सदस्य चयन गरेको हो। बाँकी मनोनित र २ नम्बर प्रदेशबाट थप गरिने वाइसीएलले जनाएको छ।

    सम्मेलनबाट उपाध्यक्षमा लालेन्द्र मण्डल, सुमन देवकोटा (अब्दुल), गंगा कार्की (पूजा), वीरु तामाङ (सुदीप), रतन सिंह (सुरज) र यशोदा न्यौपाने (पूर्णिमा) तथा महासचिवमा सुवोधराज शेर्पाली चयन भएका छन्।

    हेर्नुहोस् नामावली:

    अध्यक्ष 

    रामप्रसाद सापकोटा (दीपशिखा)

    उपाध्यक्ष

    लालेन्द्र मण्डल
    सुमन देवकोटा (अब्दुल)
    गंगा कार्की (पूजा)
    वीरु तामाङ (सदीप)
    रतन सिंह (सुरज)
    यशोदा न्यौपाने (पूर्णिमा)

    महासचिव

    सुवोधराज शेर्पाली

    सचिव

    गणेश शाही (प्रतिक सिंह)
    पूर्ण भुजेल
    ज्ञानेन्द्रबहादुर गुरुङ
    दिवश पाण्डे
    विनय थापा 
    रञ्जित अधिकारी यादव
    सुवित ढुङ्गाना
    मञ्जु बम
    विष्णु महत (गौरव)
    गोगनबहादुर मल्ल (युनाइटेड)
    शियाराम कुसहवा
    नवराज ढुङ्गाना (विश्वास)
    केयरसिंह कुवँर
    उमेश घोरासैनी
    राजकुमार विक
    अरुण घिसिङ 
    किरण शेर्पाली
    प्रकाश पाण्डे

    कोषाध्यक्ष

    मिङ्मा डण्डु शेर्पा

    केन्द्रीय सदस्य (११०, दुई नम्बर प्रदेशबाहेक)

    धीरज खनाल
    नविन खड्का
    राहुल महरा
    सूर्यलाल भण्डारी
    जितेन्द्र पुन (फेमस)
    सुर्दशन पुडासैनी
    सरोज खड्का
    सविता लामा (निश्चल)
    नरमान लामा
    मदन देवकोटा
    राजकुमार खड्का
    बाबुराम तामाङ
    राजुविक्रम राई
    उज्वल घिमिरे
    गणेश केसी
    अरुण क्षेत्री
    लक्ष्मण खड्का
    टीका मालबुकी
    सुरज जागा
    सरेन्द्र थापा
    राजकुमार भाट
    नविन गुरुङ
    ईश्वर बस्याल
    पुष्प ओली
    कुमार हुमागाईं
    कुमार लामा
    सहदीप तामाङ
    दुर्गेश चौधरी
    डम्बर पुलामी (कर्म)
    प्रल्हाद राई (प्रज्वल)
    ज्ञानबहादुर बोगटी
    सुरेन्द्र राई (युवक)
    सुरेन्द्र राई (अपिल)
    पृथक पाठक
    छिरिङ लामा
    बलदीप राई
    दिलकुमार नेम्वाङ
    राजु ल्वागुन
    एविराज राई
    दुर्गा कार्की
    ईश्वरी आचार्य
    मोदराज न्यौपाने
    चन्द्रबहादुर सिलवाल (मिलन)
    दीपक सिलवाल (रुपेश)
    जीवन गोले
    भरत पराजुली (राजेश)
    नारायण तोयान
    ललित श्रेष्ठ
    राजन गौतम (नकुल)
    सुमन तामाङ
    वासुदेव लामिछाने
    देवसिंह लामा
    डोल्मामाया गोले (ललिता)
    राजकुमार श्रेष्ठ (उत्साह)
    सन्तोष खड्का
    दीपक पन्त (विदुर)
    अनु कुँवर
    बलराम जि.सी. पवन)
    खुमबहादुर विक (राजु)
    सुदीप नगरकोटी
    चन्द्र थापा मगर (अर्पण)
    लोकराज आचार्य (सौगात)
    नरेश केसी
    पुनम खड्का
    राजकुमार दुलाल
    सुवास पौड्याल
    शरण सापकोटा
    नारायण पौडेल (समिर)
    सुनिल सुनार
    मिना चदारा
    ताराबहादुर रानामगर
    युवराज थापा
    माधव बस्नेत
    श्याम विक
    ठाकुर सौराग (आदर्श)
    मुकेश थापा
    रितमान पुन (अग्रम)
    गोपाल वली
    डिल्लीबहादुर चन्द
    रतन शाही
    जयराम शाही
    निर्मला विक
    उर्मिला बस्नेत
    दीपशिखा जीएम
    शोभाराम भण्डारी
    मणिचन्द्र सार्की
    कर्णबहादुर चन्द
    सिद्धिमान विक
    डिल्ली सुवेदी
    मनोज विक
    गणेश शाही
    अकिल शाही
    अमर चन्द
    भूमा बुढाथोकी
    कल्पना बुढा
    शैलेसकुमार शर्मा
    दिलबहादुर थापा (तुफान)
    अर्जुनसिंह साउद
    शेरबहादुर बुढा
    इन्द्र कठायत
    कमल बोहरा
    जयसिंह महरा
    अमर भण्डारी
    रुपेश खड्का
    महारुप जोशी
    मीनबहादुर घर्ती मगर
    लक्ष्मी शाह
    योगेश साउद
    धनबहादुर जाग्री
    शिव बोगटी

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Raj sharma

    2 number Pradesh sahitko rakhnu bhayko bhay ramro hunethiyo........

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]