|

पाल्पा : रैनादेवी छहरा गाउँपालिका– २ सोमादी कोकलधारमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ। ३५ वर्षीय खुमबहादुर रेश्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विद्युत् ट्रान्सफर्मर मर्मत गर्न पोलमा चढेका बेला उनलाई करेण्ट लागेको हो। सोमबार अपराह्न करेण्ट लागेर घाइते भएका उनको उपचारका क्रममा युनाइटेड मिशन अस्पताल तानसेनमा गएराति मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.