|

काठमाडौं : पत्रकार महासंघको २५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर, नेपालको प्यानल विजयी भएको छ। गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार गोविन्द आचार्य ७३२ मत ल्याएर विजयी भए।

बाँकी पदाधिकारीमा पनि आचार्यकै प्यानलले  जित हात पारेको छ। जितपछि विजयीहरुले अवीरमाला लगाएर एकआपसमा खुसी साटासाट गरेका छन्।

हेर्नुहोस्, विजयोत्सवका केही दृष्य:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.