|

एजेन्सी : बलात्कार मुद्दामा दोषी भेटिएपछि डेरा प्रमुख बाबा गुरमित राम रहिम अहिले जेलमा छन्। उनीमाथि २० वर्षको जेल सजाय तोकिएको छ। बाबाका समर्थकहरु उनीमाथि समाजय सुनाइएपछि आन्दोलनमा छन्। यस प्रकरणका कारण धेरैले ज्यान गुमाएका छन्। 

बाबा गुरमित जोगी नभएर ढोंगी थिए। उनको लाइफस्टायल हलिउडका हिरोभन्दा कम थिएन। कलाकार, गायक र नृत्य निर्देशक समेत रहेका गुरमितका अनेक सोखमध्ये एक थियो, स्टाइलिश बाइक चढ्ने सोख। 

सडकमा उनी निकै आकर्षक बाइकहरु लिएर दौडन्थे। फेसबुकमा उनका स्टाइलिश बाइकहरुका फोटो छरपस्ट छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करले बाबाले विभिन्‍न समयमा स्टाइलिश बाइटमा चढेर सुट गराएका फोटो समावेश गरेर फोटो-स्टोरी प्रकाशित गरेको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.