|

काठमाडौं : बागमती सरसफाइको २ सय २५ औं हप्ताको कार्यक्रम शनिबार सम्पन्न भएको छ। सिनामंगल स्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गरिएको थियो उक्त सरसफाई कार्यक्रममा वागमति सम्यता अभियनताहरु नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी साथै विभिन्न संघसंस्थाका हजारौ हातहरुले सरसफाइ गरिएको थियो।

सफाइका क्रममा देखिएका केही तस्बिर झलकहरुः

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.