फिचर

बागमती सफाइमा हवाई सुन्दरीहरुको साथ, फोटो
SHARES

भदौ १७, २०७४

    काठमाडौं : बागमती सरसफाइको २ सय २५ औं हप्ताको कार्यक्रम शनिबार सम्पन्न भएको छ। सिनामंगल स्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गरिएको थियो उक्त सरसफाई कार्यक्रममा वागमति सम्यता अभियनताहरु नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी साथै विभिन्न संघसंस्थाका हजारौ हातहरुले सरसफाइ गरिएको थियो।

    सफाइका क्रममा देखिएका केही तस्बिर झलकहरुः

     

     

     

     

     

     

     

     

     

     

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]