फिचर

पानीले रोकिएन इन्द्रजात्रा, फोटो
SHARES

भदौ २०, २०७४

    बसन्पुरमा इन्द्रजात्राको रथ यात्रा सुरु हुनु केहि छिन अघि वर्षात् भएको थियो। पानीले गर्दा जात्रा हेर्न आएकाहरु निथ्रुकै भिजे। तर जात्रा रोकिएन। बरु एकैछिनमा पानी रोकियो। अनि इन्द्रजात्राको रौनक देखियो। 

    पानी परेका बेला छाताले घेरिएको  वसन्तपुर यस्तो देखिएको थियो :

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]