बसन्पुरमा इन्द्रजात्राको रथ यात्रा सुरु हुनु केहि छिन अघि वर्षात् भएको थियो। पानीले गर्दा जात्रा हेर्न आएकाहरु निथ्रुकै भिजे। तर जात्रा रोकिएन। बरु एकैछिनमा पानी रोकियो। अनि इन्द्रजात्राको रौनक देखियो।
पानी परेका बेला छाताले घेरिएको वसन्तपुर यस्तो देखिएको थियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।