|

काठमाडौं : निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८७ दललाई चुनाव चिह्न दिएको छ। निर्वाचन आयोगमा दल दर्ता गरेर चुनाव चिह्नका लागि निवेदन दिएका ९५ दलमध्ये ८७ दलले चुनाव चिह्न पाएका हुन्।

चार राजनीतिक दल भने अन्य दलको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले दल दर्ताका लागि भदौ ११ गतेसम्मको समय दिएको थियो।

हेर्नुस्, कुन पार्टीको चुनाव चिह्न के?

नदेखिएमा यहाँ क्लिक गर्नुहोस्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.