महोत्तरी : महोत्तरीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। प्रमुख निर्वाचन अधिकृत किरणकुमार पोखरलेका अनुसार मध्यान्न १२ बजेसम्ममा जिल्लामा २० प्रतिशत मत खसेको छ। जिल्लाका १५ वटै स्थानिय तहमा शान्तिपूर्ण रुपमा उत्साहाका साथ मतदान चलिरहेको छ।
फोटोहरु : सुनीता बराल
हेर्नुस् फोटोहरु :
तपाईंको ईमेल गोप्य राखिनेछ ।