|

लहान : नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा सोमबार दिउँसो मतदानमा उत्‍साहपूर्ण सहभागिता देख्न सकिन्थ्यो। सप्तरीका प्रायः सबै मतदान केन्द्रहरुमा पुरुषको तुलनामा करिब १० प्रतिशत बढी महिला मतदाताको संख्या बढी रहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए। जिल्लाभर २ सय ९५ मतदानस्थल, चार सय ६२ मतदान केन्द्र रहेको सप्तरीमा तीन लाख ३१ हजार ६ सय ७९ मतदाता रहेका छन्। जिल्लाका १८ वटा स्थानीय तहका १ सय ६४ वडाबाट सोमबार भएको मतदानबाट ८ सय ५६ जना जनप्रतिनिधि निर्वाचन हुँदैछन्।

सोमबार दिउँसो मतदानका क्रममा देखिएका केही तस्बिर झलक:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.