जाजरकोट : भेरी नगरपालिका- ५ मटेलाकी ३५ वर्षीया एक महिलाको भीरबाट खसेर ज्यान गएको छ । सोमबार बेलुका भैसीलाई खुवाउँने घाँस काट्न गएकी ३५ वर्षीया चन्द्रकला घर्तीको भीरबाट खसेर ज्यान गएको हो।
छिन्चु जाजरकोट सडकको छेउमाथि भीरमा रहेको अमलिसोको घाँस काट्दै गर्दा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।