|

धनुषा : एमालेले मधेसमा विजयी सुरुवात गरेको छ। धनुषाको हंसपुर नगरपालिकाको वार्ड न १ मा एमालेका कामेश्वर कापर २ सय ६१ मत ले विजयी भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.