| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
महोत्तरी : गौशाला नगरपालिका- ३ मा नेपाली कांग्रेसकाे प्यानलै विजयी भएकाे छ। कांग्रेसका वीरेन्द्र चौधरीकाे प्यानल विजयी भएकाे हाे।
चौधरीले ५०६ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २८१ मत पाए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।