|

बर्दिबास :  महोत्तरीको १५ स्थानीय तहमध्ये ५ वटामा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता लिएको छ। माओवादी केन्द्रले ३, नेपाली काङ्ग्रेसले ३, संघीय समाजवादी फोरमले ३ र नेकपा एमालेले १ स्थानीय तहमा अग्रता लिएको छ। जिल्लाका १५ स्थानीय तहका १३८ वडामध्ये ७९ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ। १५ वटै स्थानीय तहमा मत गणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।

कुन स्थानीय तहमा कुन पार्टी अगाडि?

राजपा नेपाल 

जलेश्वर नगरपालिका
भंगाहा नगरपालिका 
मटिहानी नगरपालिका
मनरा सिस्वा नगरपालिका
महोत्तरी गाउँपालिका

नेकपा माओवादी केन्द्र

गौशाला नगरपालिका
औरहि नगरपालिका
रामगोपालपुर नगरपालिका

नेपाली कांग्रेस

बर्दिवास नगरपालिका
बलवा नगरपालिका
लोहारपट्टि नगरपालिका

संघीय समाजवादी फोरम

सम्सी गाउँपालिका 
सोनमा गाउँपालिका
एकडारा गाउँपालिका

नेकपा एमाले

पिपरा गाउँपालिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.