|

रौतहट : जिल्लाका अधिकांश स्थानीय तहमा मतगणना भइरहेको छ। पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालको जिल्ला रौतहटमा अहिलेसम्म एमालेले कुनै पनि स्थानीय तहमा अग्रता बनाउन सकेको छैन। 

केही स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ। कहाँ को विजयी भए र मतगणना भइरहेका स्थानमा कसले कहाँ अग्रता लिइरहेका छन् ?

विजयी भएका
इशनाथ नगरपालिका : नेपाल लोकतान्त्रिक फोरम विजयी
परोहा नगरपालिका : नेका विजयी
मौलापुर नगरपालिका माके विजयी

मतगणना भइरहेका स्थानमा कहाँ कसको अग्रता ?

चन्द्रपुर नगरपालिका : नेपाली कांग्रेस
बृन्द्धाबन नगरपालिका : नेपाली कांग्रेस
गुजरा नगरपालिका : नेपाली कांग्रेस
फतुवा बिजयपुर नगरपालिका : नेपाली कांग्रेस
राजदेबी नगरपालिका : नेपाली कांग्रेस
राजपुर नगरपालिका :  नेपाली काग्रेस
दुर्गा भगबती गाउपालिका :  नेपाली कांग्रेस
गरुडा नगरपालिका : नेपाली कांग्रेस ( स्थगित)
गडीमाइ नगरपालिका : राजपा
गौर नगरपालिका : राजपा
बौद्धीमाइ नगरपालिकाः संघिय समाजवादी फोरम
माधब नारायण नगरपालिका : संघिय समाजवादी फोरम
कटहरिया नगरपालिका : संघिय समाजवादी फोरम
देवाही गुनाही नगरपालिका : संघिय समाजवादी  फोरम
यमुनामाइ गाउपालिका : माओवादी

साँझ ६ बजेसम्मको मत परिणाम, कसको कति मत
चन्द्रपुर नगरपालिका
नेका ७७९६
एमालेः ६५२५
गौर नगरपालिका
राजपा : २९५०
एमाले : २१००
बृन्द्धावन नगरपालिका
नेका : ३२७४
माके : २९५१
गुजरा नगरपालिका
नेका : २८५८
राजपा : २६७०
बौंद्धीमाइ नगरपालिका
संघीय फोरम : १७५२
माओवादी : १७४०
एमाले : ११८७
फतुवा बिजयपुर नगरपालिका
नेका १६२७
मा के १३१६
माधवनारायण नगरपालिका
संघिय फोरम : ११७३
राजपा : ९२०
देवाही गुनाही नगरपालिका
संघिय फोरम  २१५३
एमाले  १५५१ 
माओवादी  १५२०
गडीमाइ नगरपालिका
राजपा : ४४४०
नेका १४९९
राजदेवी नगरपालिका
नेका : १७५१
एमाले : ११६०
राजपुर नगरपालिका
नेपाली कांग्रेस : २१४३
नया शक्ति : १२८०
यमुनामाइ गाउँपालिका
माके १६७७
नेका ११५५
दुर्गा भगबती  गाउँपालिका
नेका : ९४२
मा के ७४९
कटहरिया नगरपालिका
फोरम ९३३
माओवादी ६२७ (मतगणना स्थगित)
गरुडा नगरपालिका (मतगणना स्थगित)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.