|

महोत्तरी : सम्सी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार फारुक शेख विजयी भएका छन्। उनले २३३८ मत पाए। 

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनाथ यादवले २२४४ मत ल्याए। 

माओवादी केन्द्रकी नागिनीदेवी यादव २२३४ ल्याएर उपाध्यक्ष बनिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुनिता देवीले १६०९ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.