प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति : स्थानीय निर्वाचन २०७४

महोत्तरी बलवा नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी
SHARES

असोज ६, २०७४

    महोत्तरी : बलवा नगरपालिकाको प्रमुखमा  कांग्रेसका विनोदकुमार यादव  विजयी भएका छन्। उनले ३६६१ मत प्राप्त गरे।

    उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रामविजय महतोले ३४९६ मत प्राप्त गरे।

    राजपाकी रितादेवी झा ३८३६ प्राप्त गरी उपप्रमुखमा विजयी भइन्। उनकी प्रतिद्वन्दी कांग्रेसकी रामदुलारी देवीले ३७३७ मत प्राप्त गरिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]