स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

पर्सागढी नगरपालिकामा कांग्रेस उम्मेदवार लोकनारायण विजयी
SHARES

असोज ६, २०७४

    वीरगञ्‍ज : पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार लोकनारायण यादव ३९ सय ६५ र उपप्रमुखमा अर्चना चौधरी ४५ सय ५९ मत प्राप्त गरी विजयी भएका छन्।

    निकतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका गोकर्ण पाठकले ३८ सय ९८ र उपप्रमुखमा काली चौधरीले ३६ सय ५० मत प्राप्त गरेका छन्।

    पर्सागढी नगरपालिकाको वडा नं १,२,४,६ र ८ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। नेकपा एमालेले वडा नं ३ र ९ संघीय समाजवादी फोरम नेपालले ५ र ७ नम्बर वडामा जित हासिल गरेको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]