स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

माओवादी प्रवेश गरेर चुनाव लडेका पत्रकार तिवारी वडा अध्यक्षमा निर्वाचित
SHARES

असोज ६, २०७४

    वीरगञ्ज : वीरगंजबाट प्रकाशित लोक टाइम्स दैनिकका प्रधान सम्पादक पत्रकार पवन तिवारी कालिकामाई गाउँपालिका ५ को वडा अध्यक्षमा निर्वाचित भएका छन्।

    संघीय सामाजबादी फोरम नेपालका सक्रिय नेता समेत रहेका तिवारी वडा अध्यक्षको टिकट नपाएपछि उम्मेदवारीको एक दिन अगाडि नेकपा माओवादी  केन्द्रमा प्रवेश गरेर चुनाव लडेका थिए। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं.५ को अध्यक्षमा निर्वाचित भएका हुन्।

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]