|

लहान : सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११३०७ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अचमितलाल चौधरी ९१३१ मत मात्र पाए।

त्यस्तै उपप्रमुखमा एमालेकै सरियारकुमारी चौधरी १११६८ मतसहित निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुनम चौधरीले ९९०६ मत पाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.