|

लहान : सिरहाको गोलबजार नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६४४३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार श्रेष्ठ ५०८९ मत प्राप्त गरे।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै रेशमकुमारी थापा (यशु) ६३४९ मतसहित विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुनितादेवी सिंहले ४९२५ मत पाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.