|

सप्तरी : तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा राजपाका सतीशकुमार सिंह विजयी भएका छन्। उनी २९८७ मत ल्याई गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

सिंहका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अरुणकुमार मण्डलले २८७२ मत प्राप्त गरे। 

राजपाकी सुचिताकुमारी यादव २९९६ मतसहित उपाध्यक्षमा विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी अनुपम सिंहले १९७३  मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.