|

सप्तरी : महादेवा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका दिपककुमार यादव विजयी भएका छन्। उनले ३०९१ मत ल्याए।

उनका निकटतम प्रतिद्वन्द्वी  राजपाका सुनिलकुमार मण्डलले २९१९ मत प्राप्त गरे।

संघीय समाजवादी फोरमका ममताकुमारी यादव २७४९ मतसहित उपाध्यक्ष निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वी  राजपाकै अर्चनाकुमारी यादवले २५१२ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.