|
फोटो सौजन्य : सिजन मिडिया

 काठमाडौं : २ सय २८ औं हप्ताको वागमती सफाइ कार्यक्रम सम्पन्न भएको छ। उक्त सफाइ कार्यक्रममा सिजन मिडियाद्वारा आयोजित मिस टिन कलेजमा सहभागी ३० जना प्रतियोगीहरुले पनि वागमती सरसफाइ अभियानमा साथ दिन वानेश्वरस्थित वानेश्वर क्याम्पसको अगाडि वागमती खोलामा सरसफाइमा  सहभागी भएका थिए।

वागमती सफाइमा मिस टिन कलेजका सहभागीहरु तस्बिर झलक

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.