|

वीरगञ्‍ज : पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको छ। अध्यक्षमा एमालेका रामप्रित महतोले २ हजार ९ सय ५९ मत र उपाध्यक्षमा उषा चौधरीले २ हजार ५ सय ३८ मत ल्याएर विजयी भएका हुन्।

मुख्य प्रतिद्वन्द्वीमा कांग्रेसका महावीरप्रसाद महतोले २ हजार २ सय ८७ र उपाध्यक्षमा सोही पार्टीका रेखा चौधरीले २ हजार ३३ मत प्राप्त गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.