विज्ञान प्रविधि

दशैंमा हाम्रो पात्रोले ल्यायो 'हाम्रो कार्डस्'
SHARES

असोज ७, २०७४

    काठमाडौं : लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडपर्वको अवसरमा सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले 'जुटपत्ति एन्ड कल ब्रेक- हाम्रो कार्डस्' एप्लिकेशन सार्वजनिक गरेको छ।

    'हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो । स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ,' हाम्रो पात्रोले निकालेको विज्ञप्तिमा भनिएको छ,'तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनका लागि मात्र हुनुपर्दछ।'

    यस एप्लिकेशन तलको लिङ्कमा गएर डाउनलोड गर्न सकिन्छ

    https://goo.gl/w1s2G2

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]