महोत्तरी : पिपरा गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनता पार्टीका विनोदकुमार चौधरी विजयी भएका छन्। उनी २७७५ मत ल्याएर नगरप्रमुख चुनिएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एमाले : विक्रम चौधरीले १८७३ मत प्राप्त गरे।
यस्तै राजपाकी ननुकुमारी दास उपप्रमुख निर्वाचित भइन्। उनले २५७३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी रेखादेवी साहले २०१७ ल्याइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।