सर्लाही : बरहथवा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका देवानन्द महतो विजयी भएका छन्। उनी ७३०८ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निरञ्जप्रसाद दासले ५०२७ मत प्राप्त गरे।
माओवादी केन्द्रकी सीतादेवी माझी ६४९९ मत ल्याई उपप्रमुख बनिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यशोदादेवी निरौलाले ४७७१ मत ल्याइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।