|

बारा : बाराको कोहल्बी नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा एमालेका भरतबहादुर भण्डारीले ७४०१ सहित विजयी भए भने उपप्रमुखमा सुनाइना थरुनी ७३२२ मत ल्याई विजयी भइन्।

प्रमुखमा निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुरलीधरप्रसाद चौधरीले ७२०५ मत ल्याए। उपप्रमुखमा कांग्रेसकी सुभद्रा धिमालले ६७१२ मत ल्याइन्। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका प्रमुखमा उम्मेदवार देवीप्रसाद पराजुलीले १७५१ र उपप्रमुखमा माओवादी केन्द्रकै पार्वतीदेवी थरुनीले १८२५ ल्याइन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.