भक्तपुर : ख्वप फुटसल क्लबले कराँते खेलाडी मन्डेकाजी श्रेष्ठलाई सम्मान प्रदान गरेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक जितेर भक्तरपुरको शान बढाएका कारण उनलाई सम्मान गरिएको क्लबले जनाएको छ।
थ्रिस्टार क्लबका प्रशिक्षक मेघराज केसी तथा थ्रिस्टार क्लबका टिम म्यानेजर राम श्रेष्ठ 'बोस' ले संयुक्त श्रेष्ठ प्रशंशा पत्र तथा सम्मान वितरण गरे। उनलाई राम श्रेष्ठ बोसले सम्मान स्वरुप व्यक्तिगत रुपमा नगद १० हजार रुपैयाँ समेत प्रदान गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।