काठमाडौं : नेकपा एमालेले असोज २७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाउने निर्णय गरेको छ।
'यही असोज २६ र २७ गते पार्टी स्थायी कमिटीको बैठक बसेर क्षेत्रीय कमिटी,जिल्ला कमिटी तथा प्रदेश कमिटीबाट उम्मेदवार सम्बन्धमा प्राप्त सुझाव, राय र सिफारिस समेतलाई आधार मानेर उम्मेदवारको अन्तिम निर्णय गर्ने,' पार्टी कार्यालय धुम्बाराहीमा केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ।
यस्तो छ बैठकको निर्णय :
तपाईंको ईमेल गोप्य राखिनेछ ।