|

प्युठान : प्युठानमा गएराति एक ट्याङ्करमा आगजनी भएको छ। प्युठान खलङ्गा-चुजाठाँटी सडक खण्डको चुजामा रोकिराखेको लोहनी एण्ड ब्रदर्स कम्पनीको ना३ख १७८८ नम्बरको ट्याङ्करमा गएराति अज्ञात समूहले आगजनी गरेको हो।

बाटो छेउमा रोकेर राखेको पानी ट्याङ्करमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए। आगजनीको जिम्मा कसैले लिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.