|

काठमाडौं : दसैंको सातौं दिन अाज फूलपाती,आजबाट सबै कार्यालायहरु बिदा हुन्छन् त्यसैले कर्मचारी, विद्यार्थी शिक्षक सबैजसोहरुको घरतिर जाने हुनाले राजधानीबाट बाहिरिने बसपार्कहरु भीड देखिने गरेका छन्। 

बुधबार बिहान पुरानो बसपार्कमा पुगेर थाहा खबरका फोटो पत्रकार दीपक केसीले क्यामेरामा कैद गरेका केही दृश्य झलकहरु: 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.