फिचर

महानवमीका अवसरमा यसरी पुजियो सवारीसाधन, फोटो
SHARES

असोज १३, २०७४

    काठमाडौं : आज दसैंको नवौं दिन नवमी पूजा गरेर मनाइन्छ। आजकै दिन सवारीसाधनको पूजा अर्चना पनि गरिन्छ। विभिन्नथरीका सामाग्रीसहित सवारीसाधनलाइ पूजा गर्ने गरिन्छ। कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन्।

    महानवमीका अवसरमा राजधानीमा आ-आफ्ना सवारीसाधनहरुको पूजा गर्दै गरेको दृश्य झलक :

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]