काठमाडौं : आज दसैंको नवौं दिन नवमी पूजा गरेर मनाइन्छ। आजकै दिन सवारीसाधनको पूजा अर्चना पनि गरिन्छ। विभिन्नथरीका सामाग्रीसहित सवारीसाधनलाइ पूजा गर्ने गरिन्छ। कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन्।
महानवमीका अवसरमा राजधानीमा आ-आफ्ना सवारीसाधनहरुको पूजा गर्दै गरेको दृश्य झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।