|

कैलाली: आइतबार कर्णाली नदीमा डुबेर २ जना बेपत्ता भएका छन्।

दसैँको रमाइलो गर्न लम्कीचुहा नगरपालिका कर्णाली चिसापानीमा रहेको पर्यटकीय स्थल पिचमारी गएका टीकापुर नगरपालिका- ९ का २१ वर्षका रमेश न्यौपाने र १९ वर्षका मुकुन्द न्यौपाने बेपत्ता भएका प्रहरीले जनाएको छ। उनीहरू काका भतिज भएका र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.