प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

मनोरञ्जन

सम्भोज मल्लले ल्याए 'भन्नेले के के भन्छन्'
SHARES

असोज २१, २०७४

    काठमाडौं : सम्भोज मल्लको स्वरमा तयार भएको नयाँ गीत 'भन्ने ले के के भन्छन्' को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द र कम्पोज सम्भोजकै छ।

    गीतका एरेन्जर मोहित मुनाल हुन्।यस गीतको भिडियोमा स्रिष्टी रोका र कविन राना देखिएका छन्। टेक बयलकोटीले खिचेको यस गीतलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्। भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]