|

काठमाडौं : सम्भोज मल्लको स्वरमा तयार भएको नयाँ गीत 'भन्ने ले के के भन्छन्' को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द र कम्पोज सम्भोजकै छ।

गीतका एरेन्जर मोहित मुनाल हुन्।यस गीतको भिडियोमा स्रिष्टी रोका र कविन राना देखिएका छन्। टेक बयलकोटीले खिचेको यस गीतलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्। भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.